गौशाला नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल सुनचाँदी व्यवसाय संघ गौशालाद्वारा सम्मान
गौशाला
महोत्तरीको गौशाला नगरपालिकामा नेपाल सुनचाँदी व्यवसाय संघ गौशालाद्वारा गौशाला नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
शुक्रबार गौशाला न.पा. स्थित सुनचाँदी व्यवसाय संघको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि नगरप्रमुख दिपेन्द्र महतो, वडा नं. ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, वडा सदस्य जय नारायण साह लगायत ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्र, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहलाई दोसल्ला ,अबिर र मायाको चिनो दिई सम्मान गरिएको हो ।
प्रमुख अतिथि नगरप्रमुख दिपेन्द्र महतोले गौशाला बजारको सुरक्षाको जिम्मेवारी नगरको भएको भन्दै यहाँका व्यापारीलाई चाहिने आवश्यक सुरक्षा तथा अझ व्यापार, व्यवसायलाई फ्रष्ट्याउन चाहे अनुसारको सेवा सुविधा दिन गौशाला नगरपालिका तत्पर रहेको महतोले बताए । गौशाला बजारमा कुनै घटना घट्नु आफुमाथि प्रश्न चिन्ह खडा हुनु हो त्यसकारण यहाँका व्यापारीहरुको सुरक्षाको लागी कुनै कसर बाँकी नराख्ने महतोले बताए ।
गौशाला नगर सुनचाँदी व्यवसाय गौशाला महोत्तरीका अध्यक्ष जितेन्द्र कुमार रौनियारको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । साथै सफल कार्यकालको शुभकामना सहित व्यक्त गरेका थिए ।
कार्यक्रममा ब. उपाध्यक्ष शम्भु साह,उपाध्यक्ष सिकेन्द्र साह, महा–सचिव जानकी शरण साह, सह–सचिव रवि कुमार साह, कोषाध्यक्ष उमेश साह, सदस्य रोशन शाशंकर, मिथिलेश शरण साह, राकेश साह, निरज बराईलि, टिकाजंग रसाईलि, सोनेलाल रसाईलि, महिला सदस्य बबिता साह, बिना देवी साहको उपस्थिति रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments