गौशालामा रेडियो जुनताराद्वारा एक रोगी वृद्धको उद्धार
ममता शर्मा
गौशाला ,असार २४
महोत्तरीको गौशालामा एक रोगी वृद्धको उद्धार गरिएको छ । गौशाला नगरपालिका वडा न.५ स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जको सहयोग र इलाका प्रहरी कार्यालयको गौशालाको समन्वयमा रोगी वृद्धको उद्धार गरिएको हो ।
३-४ दिन देखि गौशालामा अलपत्र अवस्थामा फेला परेका सो वृद्ध झाडापखाला रोगले ग्रसित थिए । बेसहारा उनि खाना खान नपाएर निकै कमजोर तथा विचलित अवस्थामा आज रेडियो जुनताराको कार्यालय अगाडी फेला परेपछि उनलाई उद्धार गरिएको हो ।

उनले लगाएका वस्त्र उनको दिशाले एकदमै दुर्गन्धित भएको थियो । कमजोरीको कारण उनि एक ठाउँबाट अर्को ठाउँमा जान सकीरहेका थिएनन् । त्यस्तो अवस्थामा उनलाई देखेपछी रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले उनलाई सोधपुछ गर्दा उनले आफ्नो नाम भजन ,ठेगाना सखुवा र आफ्नो कोहिपनि नभएको प्रतिक्रिया दिए ।
तत्पश्चात उनलाई इलाका प्रहरी कार्यालय गौशालाका टोली र रेडियो जुनताराका संचालक तथा कर्मचारीले उनलाई सरसफाई गरि गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पठाएको हो । उनलाई मानव अधिकार कर्मीहरुको जिम्मा लगाइएको संचालक साहले जानकारी दिए ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments