गौशालामा विपन्न बालबालिकाहरुलाइ शैक्षिक सामग्री सहयोग
निरन्जन कुमार साह
गौशाला , असार २५
महोत्तरीको गौशालामा गरिव तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गौशाला नगरपालिका वडा न.५ स्थित रहेको मुसहर बस्तिमा बसोवास गरिरहेका गरिव विपन्न, दलित तथा आमाबुबा नभएका बालबालिकाहरुलाई सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए) द्वारा शैक्षिक सामग्री सहयोग गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, सिएफडब्लुएको सहजीकरण र गौशाला नगरपालिकाको समन्वयमा संचालित समुन्नती कार्यक्रम अन्तर्गत सो वस्तीमा १४ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

कलम ,कलर पेन्सिल ,पानी पिउने बोतल ,ब्याग ,जुत्ता ,ड्रेस छाता प्रत्येक बालबालिकालाइ प्रदान गरिएको सामुदायिक परिवार कल्याण संघका सामुदायिक परिचालक बिमल आले मगरले जानकारी दिए ।
कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,वार्ड बाल अधिकार समितिका ११ जना सदस्यहरु उपस्थित थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments