उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बचाउन महतोको मुख्य भुमिका
गणेश कुशवाहा ।
बटेश्वर गाउँपालिका वडा नं. ३ पूर्वमा पर्ने सुकजोर खोलामा निरन्तर आईरहेको बाढीले गरेका कटानको कारण उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीले कटान गरेका छन् । गाउँपालिकाबाट कुनै किसिमको उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बचाउन सहयोग नआएको गाउँबासीहरुको आरोप छ ।
त्यसपछि भू तथा जलाधार व्यवस्थापन कार्यालय, सिरहा लहानको सहयोग र बटेश्वर गाउँपालिकाका समाज सेवि युवा नेता एवं वडा नं. ३ को लोसपा पार्टीका वडाध्यक्ष पदका प्रत्याशी राजदेव महतोको सक्रिय सहभागिता एवं हनुमान युवा क्लब सहयोग र वडा नम्बर ३ का युवा प्रवीण कु.महतो र विशेश्वर सिंहको सहयोगमा सुकजोर खोला बाढीको कटानबाट बचाउन ७००मिटर बाध निर्माण गराई बाधको दुबै छेउमा ७५० ओटा बास बिरुवा रोपेका छन् ।

यता बटेश्वर गाउँपालिकामा पटकपटक भन्दा पनि कुनै किसिमको सहयोग नआए पछि युवा नेता महतो आफु जसरी पनि उब्जाउ हुने खेति योग्य जमिनहरु कटानबाट बचाउन जहाँबाट भएपनि वडा नम्बर ३ बाढीको कटान बाट बचाउन बाध निर्माणमा मुख्य भिमुका रहेको महतोले बताए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, सिरहा लहान र बटेश्वर गाउँपालिका वडा न.३ का समाजसेवि युवा नेता राजदेव महतो सहयोगमा खेलमैदान निर्माण ,पोखरी निर्माण गरेका छन् । पोखरी वरिपरि बोटबिरुवा रोपि शिवमन्दिर निर्माण गर्ने समेत योजना रहेको महतोले बताए । सुकजोर खोलाको छेउमै पोखरी र खेलमैदान निर्माण हुँदा गाउँबासीहरु खुशी व्यक्त गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments