सभापति निरन्जन प्र.सोनारद्वारा उपेन्द्र यादव सम्मानित
पवन प्रसाद साह
विरगंज, पर्सा
जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार(अजय सरार्फ) ले पर्सा क्षेत्र न:-१ का निर्वाचित मन्त्री प्रदिप यादवलाई नेपाल सरकारको वातावरण तथा वनमन्त्री बनाउनमा अहम भुमिका निर्वाह गरी सिफारिस गरिदिएकोमा १ के.जी. चाँदीको छाता बनाई उपहारस्वरुप प्रदानगरि सम्मान गरेका गरेका छन्।

जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव मधेसको रियल हिरो रहेकामा कुनै दुईमत छैन भने दाबी समेत गरे।
पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष उपेन्द्र यादव प्रती निकै सहानुभूति र उनले पर्साका जनतालाई प्रदिप यादव जस्ता नेतालाई मन्त्री बनाएर सेवाको मौका प्रदान गर्नुभएकोमा उनको त्यो योगदान पर्सावासीले कहिले नबिर्सिने गुण लगाएका छ्न भन्ने आफ्नो धारणा सभापति अजय सरार्फले व्यक्त गरे ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments