विरवंश बैठा बागमती प्रदेश सरकारद्वारा सम्मानित 

4 वर्ष पहिले प्रकाशित

(2079-03-31 B.S.)

4365 पटक देखिएको

ममता शर्मा 

आधुनिक राष्ट्रिय मा.वि हेटौडाका प्रधानाध्यापक विरवंश बैठा सम्मानित भएका छन् । बिहिबार बागमती प्रदेश सरकारद्वारा आयोजित सुशोभन कार्यक्रममा उनि सम्मानित भएका हुन् । बैठा प्रदेश दिप पदक र सम्मान पत्र द्वारा सम्मानित भएका छन् ।

शिक्षा क्षेत्रमा उनले निर्वाह गरेका महत्वपूर्ण भूमिकाको कारण उनि विभिन्न पदक तथा कार्यक्रममा सम्मानित भएका छन् । उनको शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै बागमती प्रदेश सरकारले उनलाई सम्मानित गरेको हो । सम्मानको लागि बैठाले कार्यक्रममा आभार व्यक्त समेत गरेका छन् ।

बैठा मधेश प्रदेशको सर्लाहीको मलंगवा नगरपालिका वडा न ५ निवासी हुन् । बैठा यो भन्दा अगाडी पनि कयौ पटक सम्मानित भएकोले मलंगवाका स्थानीयले यो गौरवको कुरा रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले