नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको शपथ ग्रहण कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-04-03 B.S.)

4731 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज, पर्सा

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आज एक कार्यक्रमका बिच भुमिसुधार तथा मालपोत कार्यालय पर्साको प्राङ्गणमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको चुनाव २०७९ साल असाढ ३२ गते शनिबारका दिन निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट अध्यक्षमा मदन प्रसाद कुर्मी , उपाध्यक्षमा अलि हुसेन मिया, कोषाध्यक्षमा संजित प्रसाद कानु, सचिवमा सुरेन्द्र प्रसाद यादव, सह-सचिवमा मनोज कुमार कुशवाहा, सह-कोषाध्यक्षमा अजय कुमार जयसवाल र  सदस्यहरुमा धनई यादव, शिवपुजन प्रसाद चौरसिया,बैजनाथ पटवारी (चौधरी),अकिलेश श्रीवास्तव,संजय पटेल, महेन्द्र यादव,धुरेन्दर साह कानु निर्वाचित भएका थिए।

उक्त निर्वाचित पदाधिकारीहरुलाईलाइ निर्वाचन समितिका संयोजक रुपनारायण प्रसाद कुर्मीले निर्वाचित पदाधिकारीहरुलाईलाइ शपथ ग्रहण गराएका थिए।

"निर्वाचित पदाधिकारी चुनावी प्रक्रियामा हामी बिच जे-जुन एक आपसमा कुनै किसिमबाट उतपन भएको रिष- खिस, द्वन्द्व , मतभेद चुनाव सम्ममा जे जुन समुहबाट विभिन्नता पाइएको होला तर यो सम्पुर्ण अवस्थालाइ बिर्सेर एक आपसमा सहित सु-शासन कायम गरी संस्थागत कार्यमा साझारुपले सहयोग गरी मधुरताका साथ मेलमिलाप कायम गरी आज देखी हामी बिच कुनै किसिमको प्रतिशोधको भावना हामी सबै पंक्ष-बिपंक्ष एकजुट भइ काधमा काध मिलाइ हाम्रो यस लेखापढी एसोसिएसनलाइ आधुनिक ढंगले प्रगतिको तर्फ लैजाने क्रम अगाडि बढाउने कार्यमा हामी सबैको एक अर्काको सहयोग चिन्ता आवश्यक छ" भनि शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण कार्यक्रमका निर्वाचन संयोजक रुपनारायण प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साका निर्वतमान अध्यक्ष रामाधार प्रसाद कलवार, पुर्व अध्यक्ष तथा वीरगंज महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्रा, मोहन महतो, मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख कमोद तिवारी, नासु मुकेस सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले