गौशालामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-04-04 B.S.)

4843 पटक देखिएको

गौशाला

साउन ४ गते 

महोत्तरीको गौशाला नगरपालिकामा मोटरसाईकल  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बुधबार गौशाला नगरपालिका - २ निगौल सडक खण्डमा पेट्रोल पम्प नजिकै  दुइ मोटरसाइकल एकआपसमा ठोक्किदा अैारही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवकाे घटना स्थल मै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय गाैशलाका प्रहरी निरीक्षक रंजन मिश्रले दिएको जानकारी अनुसार सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नं. २-०२-००३ प ७७३८ नं. को मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको प्रदेश नं. २-०२-००१ प ८६७९ नं. को मोटरसाईकल एक आपसमा ठाेक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा प्रदेश नं. २-०२-००३ प ७७३८ नं. को मोटरसाइकल चालक गौशाला नगरपालिका वडा न. ४ रजखोर बस्ने २५ वर्षीय कृष्ण यादवको हात, खुट्टा र टाउकोमा चोट लागी गम्भीर घाईते भएको छ। उनकाे गौशाला स्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भई थप उपचारको लागी काठमाण्डौ लगिएको ईलाका प्रहरी गाैशलाले जनाएको छ ।

त्यस्तै घटना स्थलमा नै मृत्यु भएको प्रदेश नं. २-०२-००१ प ८६७९ को मोटरसाईकल चालक औरही न.पा. वडा नं. २ बस्ने २४ वर्षीय विवेक यादवको शव परिक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे मिश्र जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले