गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा संचालन
गौशाला ,महोत्तरी
साउन ४ गते
महोत्तरीको गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा मंगलवार देखि संचालन भएको छ।
वर्षौदेखि कर्मचारीको अभावमा बन्द रहेको सर्पदंश सेवामा अक्सिजनको व्यवस्था इमेरजेन्सी व्यासेन्ट मनिटरको व्यवस्था , एन्टिस्नायकभेनमको व्यवस्था ,इन्ट्र्वेशनको सेवाका साथै संचालन भएको छ ।
विगत लामो समय देखि गौशाला प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्पदंशको सेवा नपाएर धेरै मनिसको मृत्यु भइसकेको छ। भर्खर गौशाला नगरपालिका वडा नं. ४ रजखोरको विदयालयमा एक ६ वर्षीय बच्चाको सर्पको टोकाइबाट मृत्यु भए पक्ष्चात गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले सर्पदंश सेवालाई संचालन गराएका हुन् ।
उपचारको लागि गौशाला नगरपालिकाबाट निकै टाढा जानुपर्ने र समय मै उपचारको नपाउँदा बाटैमा ज्सयान जाने समेत भएको छ तर अब गौशाला नगरपालिकामा नै सर्पदंश सेवा संचालन हुँदा स्थानीयहरलाई केही राहत महसुस हुने नगर प्रमुख महतोले बताए ।
सर्पदंश उपचारबाट आउने दिनहरुमा गौशाला नगरपालिकाका मात्र नभई छेउछाउका नगरपालिका र गाउँपालिका वासी समेत यहाँबाट सेवा सुविधा पाउने विश्वास लिईएको छ । आउने दिनहरुमा यस्ता धेरै सेवा सुविधा सुचारु गराई यहाँका जनसमुदायलाई सेवा प्रदान गरिने महतोले बताए । निर्वाचनमा स्वास्थ्य विषयलाई मुख्य प्राथमिकता दिने बाचा गरे लगतै स्वास्थ्य क्षेत्रमा एक पछि अर्को कार्यमा आफू लागि परेको उनले बताए।
तराईको अधिकांस जिल्लाहरुमा उच्च गर्मी र वर्षाको कारणले सुरक्षीत स्थलको खोजीमा सर्प हिड्डुल गर्ने गर्द्छ ।उच्च वर्षाको कारण सर्प वासस्थानमा पसे पछि सर्प सुख्खा स्थानतर्फ जादैक्रममा मानिसले मार्न आउदै गरेको सर्पले सम्झेर मानिसलाई डस्ने गर्दछ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments