जनमत पार्टीले किसानको विभिन्न माग राखी प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापन पत्र
निरन्जन कुमार साह
गौशाला ,५ श्रावण
डा.डीके राउत नेतृत्वको जनमत पार्टीले जलेश्वरमा प्रदर्शन गरेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा बिहिबार जनमत पार्टीले विभिन्न चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेको हो । सयौको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरुले किसानको मागहरु पुरा हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी समेत चर्को नाराबाजी गरेका छन् ।

प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयका प्रमुख बासुदेव दाहाललाइ १० बुंदे ज्ञापन पत्र समेत बुझाइएको छ । किसानको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने ,समयमै मलखाध बिउ बिजनको व्यवस्था गर्नु पर्ने ,उखु किसानको बाकी बक्यौता रकम भुक्तानी गर्नुपर्ने ,किसान कार्डको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाइएको छ ।
गृह मन्त्रालय सँग भएको वार्तामा किसानका मागहरु आगामी बजेट मार्फत सम्बोधन गरिने भनिएकोमा श्रावन लागि सक्दा पनि किसानले धानखेतीको लागि मलखाद समेत नपाएको पार्टीका जिल्ला इन्चार्ज कोमल यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख भएका मागहरु यथासिघ्र सम्बोधन नभए थप शसक्त आन्दोलनको घोषणा गरिने पार्टीका केन्द्रिय सदस्य जीवन त्यागीले बताएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments