मिलिजुली बाल क्लबद्वारा स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-04-06 B.S.)

3549 पटक देखिएको

गौशाला

महोत्तरीमा मिलिजुली बालक्लबद्वारा स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न भएको छ ।

गत सोमबार महोत्तरीको टुटेश्वरनाथ मन्दिर स्थित विरेन्द्र मा.वि .बेलगाछी गौशाला -८ को आयोजना र बिनिता कुमारी ,संगीता कुमारी ,सिता कुमारी ,अरुण सहनी ,सुमित ठाकुरको सहयोगमा संचालन गरिएको । सो सिविरमा  भरत सिंह र रेखा थापा शिक्षक रहेका थिए  ।

त्यस्तै आगामी श्रावण ९ र १६ गते पनि यो कार्यक्रम संचालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले