महोत्तरीमा मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोक्कियो ,३ जना गम्भीर घाइते
गौशाला , श्रावण ७
महोत्तरीमा मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते भएका छन् ।
शनिबार जलेश्वर नगरपालिका १ मणिपाल स्थित बखरीबाट जलेश्वर तर्फ आउँदै गरेको ज १ त ४७८५ नं.को ट्रयाक्टरले विपरित दिशा तर्फबाट जाँदै गरेको BR 32AE 5795 नं. को मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाईकल चालक एकडारा गा.पा.३ पर्सा बस्ने करिब १६ वर्षीय कुन्दन ठाकुर,मोटरसाइकल पछाडी सवार सोहि स्थान बस्ने १५ वर्षीय दिपक यादव र वज्रङगी यादव गम्भीर घाइते भएका हुन् । घटना पश्चात तिनै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा सामान्य उपचार पछी थप उपचारको लागि दुइ जनालाई न्युरो अस्पताल काठामण्डौ र वज्रङगी यादवलाइ राम जानकी अस्पताल जनकपुरमा पठाइएको महोत्तरी प्रहरीले जनाएको छ ।
ट्रयाक्टर चालक फरार रहेको र ट्रयाक्टर र मोटरसाईकल नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments