चोकचोकका डिजिटल बोर्डमा यो फिल्मको ट्रेलर

4 वर्ष पहिले प्रकाशित

(2079-04-07 B.S.)

3247 पटक देखिएको

श्रावण ८ 

कान्तिपुर फिल्म एकेडेमीद्वारा निर्मित फिल्म ‘म’ ले प्रचारप्रचारमा डिजिटल  शैली अपनाएको छ। साउन २० गते प्रदर्शन हुने यस फिल्मले काठमाडौंका चोकचोकमा दर्शकलाई ट्रेलर देखाउने नयाँ शैली अपनाएको छ।

काठमाडौंका मुख्य मुख्य चोकमा जाममा परेका आम जनतालाई लक्षित गरेर डिजिटल स्क्रिनहरुमा ‘म’को ट्रेलर बजिरहेको देख्न सकिन्छ। यसअघि डिजिटल बोर्डमा फिल्मको पोस्टर देखिए पनि फिल्मको प्रोमोसल ट्रेलर बज्नु नौलो सुरुवात हो।

फिल्म ‘म’को ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका ठूला स्क्रिनहरुमा बजिरहेको छ।

सुवर्ण थापा निर्देशित यस फिल्मका क्रियटिभ निर्माता प्रकाश पुरी हुन्। फिल्ममा निशा अधिकारी, सविन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछानेका साथै संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले