ई-रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिदा तिन जना गम्भीर घाइते र तिन जना सिकिस्त
गौशाला
गौशालामा मोटरसाइकल र ई-रिक्सा एकआपसमा ठोक्किदा ३ जना गम्भीर घाइते र ३ जना सिकिस्त घाइते भएका छन् । आइतबार बा ५२ प ३०७२ नम्बरको मोटरसाइकल गौशाला बाट रामनगर जादै गरेको करिब ११:४५ बजे समयमा विपरीत दिशाबाट आइरहेको प्रदेश २-०२-००१ स १३७४ नम्बरको ई-रिक्साले मोटरसाइकललाई ठक्कर दिएको थियो।
गौशाला नगरपालिका वडा नं. १ सानोकुसमाडि बस्ने अं. वर्ष ४० को मोसा चालक फर्क बहादुर थापा, उनकै छोरी अं. वर्ष १० को पेनिसा थापा अवस्था समान्य र उनकै अर्को छोरी अं. वर्ष ८ को जेनिसा थापाको खुट्टा भाचिएको छ ।
ई-रिक्साको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र उनको छोरीहरु लाई थपउपचारको लागि बहिर पठाएको इ.प्र. कार्यालय प्रमुख रंजन मिश्र बताए ।
ई-रिक्सामा सबार गौशाला न.पा. १ रामनगर बस्ने अं. वर्ष ७०को दुलाचन महतो सोहि नगरपालिका वडा १ मै बस्ने अं. वर्ष किकैलि देवी महतो र सोहि न.पा. वडा १ बस्ने अं. वर्ष ४५को हिरा देवी साह को अवस्था समान्य रहेको र ई-रिक्सा चालक नियन्त्रणमा रहेका र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments