गौशालाको शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो
गणेश कुशवाहा ।
आज साउन महिनाको दोस्रो सोमबार,महोत्तरी, धनुषासहित देशभरका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ ।
यसका साथै गौशाला नगरपालिका भरिमै रहेको विभिन्न स्थानका शिवालयहरुमा भक्तजनको धेरै भिड देखिएको छ। श्रावणमा पहेँलो हरियो बस्त्र धारण गरि हातमा हरियो, पहेलो र रातो चुरा लगाई मन्दिरमा गइ शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन रहेको छ।
ठुला ठुला शिवालयहरु विभिन्न स्थानबाट शुद्ध जल र दूध बोकेर बोलबम भन्दै तीर्थयात्रीहरु खाली खुट्टा पैदल यात्रा गर्दै टुटेश्वरनाथ मन्दिर, मंगलनाथ मन्दिर , जलेश्वरनाथ मन्दिर , भुतनाथ मन्दिर , पशुपतिनाथ लगायत मुलुकभरका शिवालयमा जल चढाउने गर्छन ।
साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भएकोले शुद्ध जल र दूध चढाएर पूजा गर्ने सदियौ देखि चलिरहेको चलन हो हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने , धार्मिक र कुमारी कन्याहरुले आफु चाएको जस्तो श्रीमान पाउने मुख्य रुपमा विश्वास रहेको भक्तजनहरुको भनाइ छ ।
सोमबारको दिन राखिने व्रतलाई सोमबारी व्रतको नामले चिनिन्छ । यसको आफ्नो धार्मिक महत्व छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments