नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा गठन
पवन प्रसाद साह
वीरगंज
पर्सा नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा गठन भएको छ। नेपाली कांग्रेसको विधान२०१७ (संसोधन सहित) नेपाली कांग्रेसको नियमावली २०७६ को दफा ४८ को ३ अनुसार जिल्ला प्रशिक्षण शाखा गठन गरिएको छ।
नेपाली कांग्रेस पर्साको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकबाट जिल्ला प्रशिक्षण शाखा गठन गरिएको छ।
जसको उपप्रमुखमा बिनोद गुप्ता, सचिवमा जितेन्द्र पुरुष ढकाल सदस्यहरुमा अमृत लाल जोसी, बृजकिसोर पटेल, रितेश त्रिपाठी, कंचन झा, फुलमहमद मिया, उमा मिश्रा, लोकनारायण यादव, किरण सरकार, शिवनारायण राम, सरोज चौरसिया, सरिता चौधरी, धिरज गुप्तालाइ मनोनयन गरिएको नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण प्रसाद कुर्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments