गौशालामा नदि उत्खननमा संलग्न ३ गाडी नियन्त्रणमा

4 वर्ष पहिले प्रकाशित

(2079-04-13 B.S.)

8303 पटक देखिएको

महोत्तरी ।

गौशाला नगरपालिका १२ कान्तिबजार स्थित रहेको बाके नदिमा अवैध उत्खनन गरिरहेका ३ सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ । शुक्रबार नदिमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा एक स्काइभेटर र दुई टिपर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

बालाजी कन्स्ट्रक्सन प्रा. लि. को नाममा रहेको प्र. ३-०१-००३-क ५०३४ नम्बरको स्काइभेटर र प्र.२-०१-००३क १२०० र प्र. २-०१-००३ क १४७५ नम्बरको टिफर ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारको निर्देशनमा खटिएका  प्रहरी टोलिले नियन्त्रणमा लिइएको हो ।

स्थानीयबाट सूचना प्राप्त भएपछि सवारी साधनलाई नियन्त्रणमा लिइएको मिश्रले बताए । उनले नियन्त्रणमा लिइएको सवारी साधनलाई कारबाहीको लागि गौशाला नगरपालिकामा पत्र काटीएको समेत जानकारी दिए । नेपाल सरकारले ३ महिना ( असार ,श्रावण ,भदौ ) नदि उत्खननमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले