रेडियो जुनताराद्वारा विरवंश बैठा सम्मानित

4 वर्ष पहिले प्रकाशित

(2079-04-14 B.S.)

4786 पटक देखिएको

ममता शर्मा , गौशाला

महोत्तरीको गौशालामा रहेको रेडियो जुनताराद्वारा एसिया महादेश कै उत्कृष्ट प्रधानाध्यापक विरवंश बैठा सम्मानित भएका छन् । शनिबार रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले बैठालाइ खादा र मायाको चिनो प्रदान गरि सम्मान गरेका हुन् । 

बागमती प्रदेशको प्रदेश दिपबाट विभूषित विरवंश बैठा अनेकौ क्षेत्रबाट पनि सम्मानित भएका छन् । विरवंश बैठा शिक्षा क्षेत्रमा आफ्नो पहिचान दिदै शिक्षा क्षेत्रलाई कसरि आगाडी बढाउने भन्ने प्रयासमा आफ्नो अमुल्य समय दिएर शिक्षालाइ सुधार गर्नुपर्छ भन्ने अवधारणा बोकेर अघि बढिरहेका छन् ।

विद्यालयमा शिक्षा सुधार गर्न शिक्षक सक्रिय हुनु पर्छ , उनले भने "अनि मात्र शिक्षा सुधार गर्न सकिन्छ।"

उनले श्री आधुनिक राष्ट्रिय मा.वि. विद्यालयलाइ शिक्षा मैत्री , अनुशासित बनाएको हुनाले आज यस विद्यालयले शिक्षा क्षेत्रमा ख्याती कमाएको दावी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले