गौशालामा छुरा हानी ५ लाख लुटेको घटनाको खुल्यो रहस्य
गौशाला ,श्रावण १४
महोत्तरीको गौशालामा छुरा प्रहार गरि ५ लाख लुटेको घटनाको रहस्य खुलेको छ ।
रामगोपालपुर नगरपालिका ७ ससौला निवासी र मा वैष्णवी रेमिटेन्सका संचालक समेत रहेका अरुण चौधरीको हिजो शुक्रबार साझ ५ बजेतिर औरही ,बर्दिबास ,गौशाला हुदै घर गईरहेको क्रममा गौशाला नगरपालिका वडा न.२ रेडक्रस भन्दा २ सय मिटर दक्षिण सडकमा छुरा प्रहार गरि ५ लाख लुटेको घटना सार्वजनिक भएको थियो । इलाका प्रहरी कार्यालय गौशालाले घटनाको वास्तविकता २४ घण्टा भित्र अनुसन्धान गरि पत्ता लगाएको छ ।
अरुण चौधरीले चलाउदै आइरहेको रेमिटान्समा रहेको सर्वसाधारणको पैसा बैंकमा जम्मा गर्न औरही ,बर्दिवास , गौशालाको बैंकमा गएका थिए तर उनको घरको आर्थिक अवस्था कमजोर भएको कारणले र सर्वसाधारणको पैसा हिनामिना गर्ने उद्देश्यले आफै साजिस रचेर ५ लाख लुटपाट भएको जस्तो देखाईएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
चौधरीले घर फर्किदै रहेको क्रममा खुट्टामा आफै छुरा हानी ५ लाख लुटियो भनेर हल्ला गरेपछी सर्वसाधारण जम्मा भएका थिए । घटनाको केहि बेरमै इलाका प्रहरी कार्यालय गौशालाको टोली घटना स्थलमा पुगेका थिए ।
चौधरीको भनाइ अनुसार मोटरसाइकलमा सवार तिनजनाको अज्ञात समुहले उनि संग भएको पैसाको ब्याग खोसेर उत्तर तर्फ भागेका थिए । तर पैसाको (खाली) ब्याग त्यहि सडकको मुनि रहेको हेमपाइपमा पुलिसको अनुसन्धानबाट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments