गौशालामा मोटरसाइकल दुर्घटना हुदा दिलिप सहनीको मृत्यु
श्रावण १८
महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु भएको छ । गौशाला नगरपालिका वडा न.४ रजखोर निवासी दिलिप सहनीको मृत्यु भएको हो ।
बुधबार बिहान करिव साढे ६ बजे गौशाला नगरपालिका वडा न. ४ सुर्तिविकासमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक सहनीको टाउकोमा घम्भिर चोट लागेको थियो । उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिए ।
सुर्तिविकास नजिक रहेको एप्पल एकेडेमी बोडिंग स्कुलमा सहनी आफ्नो बच्चालाइ पुर्याउन गइरहेको क्रममा सुर्तिबिकास गोलचक्कर नजिक बिपरित दिसाबाट आइरहेको ना.४ ख. ३३३९ नम्बरको छड लोड भएको ट्रकले सहनीको डिस्कोभर अन टेस्ट मोटरसाइकललाइ ठक्कर दिदा दुर्घटना भएको थियो दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।
सहनीको मोटरसाइकललाइ ठक्कर दिने ट्रक र चालक गौशाला इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments