जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई सकस, जग्गा किता काट नहुँदा सेवाग्राहीहरु प्रभावित
उपेन्द्र पासवान
साउन २१ गते
स्थानीय तहलाई आफ्नो क्षेत्रको जग्गा वर्गीकरणको काम गर्न सकस देखिएको छ । भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति २०७९ जेठ २७ गतेको निर्णय अनुसार सो मन्त्रालय को च. न १६४२मिति २०७९/२/३० को पत्रले स्थानीय तहहरु लाई आआफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न भनिएको छ ।
देशका केही स्थानीय तहले कामलाई सुरूवात गरेका छन्, तर गति दिन सकेका छैनन् । सरकारको निर्देशनअनुसार मालपोत कार्यालयले जग्गाको वर्गीकरणसहितको सिफारिस माग्ने तर स्थानीय भू–उपयोग परिषद्ले जग्गा वर्गीकरण गरेर सिफारिस नदिँदा सेवाग्राही भने मर्कामा परेका छन् ।
मालपोत कार्यालय बारा कलैया सूचना अधिकारी सागर कुमार साहले स्थानीय तहमा जग्गा वर्गीकरणको काम अघि नबढ्दा जग्गा कित्ताकाटको काम रोकिएको र कार्यालयमा जग्गाको कारोबार प्रभावित भएको बताए । सरकारले जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्नका निम्ति नियमावली जारी गरेपछि स्थानीय तहहरु जग्गा वर्गीकरण गर्न तम्सिएका छन् ।
नियमअनुसार अब नेपालका जग्गाहरु विभिन्न १० खाले समूहमा वर्गीकरण हुनेछन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । यसै गरि नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन केन्द्रिय कार्यालय काठमाडौ द्वारा र नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको सहकार्यमा बाराको १६ स्थानीय तहहरुमा जग्गा वर्गीकरण समबधी ज्ञापनपत्र बझाइएको छ ।

तर पनि बाराका कुनै स्थानीय तहहरुले चासो लिएको छैन । जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले कित्ताकाट गरेर हुने कारोबार ठप्प भएको उल्लेख गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) ले जग्गा कारोबारको विषयलाई स्थानीय तहले हल्कारुपमा नलिई छिटै काम टुङ्गो लगाउनुपर्ने बताए । यसका लागि आफूहरुले जनप्रतनिधिलाई भेटेरै दबाब दिएको तर सुनुवाइ नभएको अध्यक्ष यादवले गुनासो गरे ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments