श्रीमती र सासुलाई शरीरमा डिजल छड्की आगो लगाएर मार्ने प्रयास

4 वर्ष पहिले प्रकाशित

(2079-04-22 B.S.)

4427 पटक देखिएको

श्रावण २२

महोत्तरीमा श्रीमती र सासुलाई आयो लगाएर मार्ने प्रयास भएको छ । जिल्लाको भंगहा नगरपालिकामा एक पुरूषले आफ्नै श्रीमती र सासुलाई  शरीरमा आयो लगाएर मार्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिवार राति भंगहा नगरपालिका ९ कंचनवन बस्ने ६५ वर्षिय रेसमा सदा र उनकी छोरी ३५ वर्षिया प्रमिला देवी सदालाई प्रमिलाका श्रीमान् रामगोपालपुर नगरपालिका ८ बस्ने ३८ वर्षिय शंकर सदाले आयो लगाएर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

मध्य रातिमा श्रीमती र सासु सुतिरहेको बेला शंकर सदाले उनीहरुको शरीरमा डिजल छड्की आगो लगाएर फरार भएका थिए ।

आगो बाट रेसमा देवी सदाको पिठ्यु, पाखुरा र वाँया खुट्टामा र प्रमिला देवी सदाको दुबै हात,दुबै खुट्टा देखी पैतला सम्म र छातीमा आगोले पोल्दा गम्भिर घाइते भएकि छिन ।

घाईते दुबै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेकको छ। घटनामा संलग्न शंकर सादा फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले