प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई धनुषाद्वारा आँपको बोट बिरुवा वितरण
गणेश कुशवाहा ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ मा युवाहरु समाजिक काम काजमा अगाडि बढिरहेका छन् ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई धनुषाद्वारा र युवाहरुको सक्रिय सहभागितामा आँपको बोट बिरुवा वितरण गरिएका छन् ।
उक्त सहयोगमा विशेष सहयोग प्रदान गर्नुभएको बटेश्वर गाउँपालिका वडा नं ३ का युवा नेता एंम लोसपा पार्टीका वडाध्यक्ष पदका प्रत्याशी राजदेव महतोको सक्रिय सहभागिता एंम हनुमान युवा क्लब सहयोग, वडा नम्बर ३ का युवा प्रवीण कुमार महतो र विशेश्वर सिंहको सहयोगमा बोट बिरुवा वितरण गर्ने कार्य सफल भएको छ ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई धनुषाले आँप खेती गर्ने किसानहरुलाई मध्य नजर गरेर ८०० ओटा आँपको बोट वितरण गरेका छन् । फलको राजा आँप र तराई भेगमा मुख्यफलको रुपमा चिनाउने आँपको बोट जस्तै निलम दशहरि , अम्रपालि, बम्बई,कृष्णभोग, मालदह ,जर्दाजस्ता जातका आँपको बोट बिरुवा वितरण गरिएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments