हरिपुर्वामा कपडा पसलमा आगलागी ,लाखौको क्षति

4 वर्ष पहिले प्रकाशित

(2079-04-26 B.S.)

3156 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला

सर्लाहीमा एक कपडा पसलमा आगलागी भएको छ । गत शनिबार २१ गते जिल्लाको हरिपुर्वा नगरपालिका वडा न.६ मा बस्ने लाल देव रायका छोरा करिब ५० वर्षीय रितिक नन्दन राय यादवको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  । उनले स्थानीय रविन्द्र राय यादवको घरमा भाडा लइ पसल संचालन गर्दै आइरहेका थिए । पसलमा राति करिब २ बजेतिर अज्ञात समुहले आगो लगाउदा पसलमा भएका कपडाहरु जलेर करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयहरुले खबर गरेपछी प्रहरी घटना स्थलमा पुगेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले