१५ दिन मात्र चुनावको प्रचार प्रसार गर्न मिल्ने : निर्वाचन आयोग
श्रावण २९
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने तयारी गरेको छ।
यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो।
आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
‘मनोनयनपछिको १५ दिन प्रचार गर्न पाउने गरी हामीले छलफल अघि बढाएका छौँ’, उनले भने।
निर्देशिका पारित हुन केही दिन लाग्ने पनि उनले बताए।
आयुक्त भण्डारीले भने, ‘निर्देशिकामा चुनाव प्रचारका लागि आमसभा, घर दैलो, भेटघाट कहिले कहिले गर्न पाउने भन्ने निर्धारण गरेर आउनेछ।’
आयोगले प्रत्यक्षतर्फको चुनावका लागि असोज अन्तिम हप्तामा मनोनयन गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ ले चुनाव प्रचारकाे अवधि १५ दिन मात्रै दिएको छ।
स्थानीय तह निर्वाचन ऐनले उम्मेद्वारलाई चुनाव चिन्ह दिएको बढीमा १५ दिनभित्र मतदान गर्नुपर्ने उल्लेख छ। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्बन्धी ऐनमा प्रचारको अवधि निर्धारण गर्ने अधिकार आयोगले दिएको छ।
निर्वाचन कार्यतालिका आधारमा दल तथा उम्मेदवारले पाउने प्रचार अवधिलाई आयोगले निर्देशिकामार्फत अघिल्लो चुनावको तुलनामा आधाभन्दा बढीले घटाउन लागेको हो।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments