जि.एस. समाज सेवा युवा क्लबद्वारा मलेशियामा मृत्यु भएका सरोज यादवको परिवारलाई आर्थिक सहयोग

4 वर्ष पहिले प्रकाशित

(2079-05-01 B.S.)

8083 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

सोनमा महोत्तरी

महोत्तरीको सोनमा गाउँपालिका वडा न.७ सुन्दरपुरका सरोज यादवको परिवारलाई जि.एस. समाज सेवा युवा क्लबले आर्थिक सहयोग गरेको छ । रोजगारीको शिलशिलामा मलेशिया गएका सरोज यादवको विदेशमै दुर्घटना परि ०४/०७/२०२२ मा मृत्यु भएको थियो । दुर्घटनामा यादवको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

यादवको परिवारलाई राहत स्वरूप जि.एस. समाज सेवा युवा क्लबले बुधबार ८ लाख १४ हजार ७ सय ७१ रुपैया सहयोग गरेको छ ।

जि.एस. समाज सेवा युवा क्लब अन्तर्गत रहेका जिमेल कम्पनि ,सोंग्लिन कम्पनि ,ओरेन्ज कम्पनि ,र बुलुबेरी कम्पनिमा कार्यरत सबै नेपालीहरुबाट प्रतिव्यक्ति २५ रुपैयाको दरले संकलन गरि मृतक यादवका बुबा सुरेश यादवलाइ सो रकम हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष विजय जयसवालले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष जयसवाल लगायत सदस्य बिनेस जयसवाल ,रामजीवन साह , मृतक यादवका बुबा सुरेश यादव ,सोनमा गाउँपालिका वडा न.७ का वडा अध्यक्ष इन्द्रजित यादव,पत्रकारहरुको उपस्थिति रहेको थियो ।   

सहयोग गरेबापत मृतक यादवको परिवारले क्लबलाई धन्यवाद व्यक्त गरे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले