महोत्तरीमा आर्केष्ट्रा निषेध

4 वर्ष पहिले प्रकाशित

(2079-05-02 B.S.)

5908 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला ,भदौ २

महोत्तरी जिल्लामा आर्केष्ट्रा निषेध गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा जारि गरिएको सूचनामा जिल्लाभर आर्केष्ट्रा निषेध गरिने भनिएको छ ।

नेपालीहरुको महान् चाड कृष्णाष्टमी ,तिज ,वडा दशैँ ,दिपावली ,छठ पर्व नजिक आइसकेको हुनाले त्यस सन्दर्भमा दुर्गा पुजा तथा विभिन्न चाडपर्वको नाममा भिडभाड हुने गरि स्टलहरु बनाउने ,सामाजिक वातावरण धुमिल हुने गरि उच्च आवाजमा डिजे ,बाजा बजाउने , आर्केष्ट्रा प्रदर्शन गर्ने जस्ता गतिविधी प्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारि गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यस प्रकारका क्रियाकलापले समाजमा विकृति ,दुर्घटना ,चोरी चपाटी बढेको छ ,सूचनामा भनिएको छ ,"चाडपर्वको समयमा मेला महोत्सवको नाममा हुने अश्लिल नृत्य (आर्केष्ट्रा) कार्यक्रमहरुको आयोजनाबाट समाजमा चोरी ,सवारी दुर्घटना ,कुटपिट ,मादक पदार्थ सेवन ,लागु औषधको सेवन तथा ओसारपोसार लगायतका अपराधिक गतिविधिमा वृद्धि भई सामाजिक विकृति फैलिने भएकोले यस्ता कार्य नगर्नु नगराउनु भनिएको छ।"

यदि कसैले सूचनाको बर्खिलाप गरि त्यस्ता गतिविधिहरु गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।

साथै आज भोलि दैनिकजसो कोभिड -१९ को संक्रमण डर पनि बढ्दै गएको हुनाले चाडपर्व मनाउदा आफ्ना परिवारका सदस्यहरु मात्र जम्मा भई स्वास्थ्य सुरक्षामा मापदण्ड पूर्ण रुपमा पालना गर्दै भौतिक दुरी गरि कोरोनाको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनुरोध गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले