संचारमन्त्रि साहद्वारा सशस्त्र प्रहरी बल न.११ को नव निर्मित अप्रेशनल हलको समुद्घाटन
निरन्जन कुमार साह
गौशाला ,भदौ ५ गते
मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले सशस्त्र प्रहरी बल न.११ को नव निर्मित अप्रेशनल हल एवं विल्लादार /जवान मेशको समुद्घाटन गरेका छन् ।
आइतबार रौतहटजिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल न.११ गण हेड क्वाटर ,रौतहट परिवारभित्र नव निर्मित अप्रेशनल हल एवं विल्लादार /जवान मेश भवनको मन्त्रि साहले उद्घाटन गरेका हुन् ।

मधेश प्रदेशका डीआइजी गणेश ठाडा मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संचार मन्त्रि साह लगायत ,रौतहट जिल्लाका विभिन्न नगरपालिकाका नगर प्रमुख ,उपप्रमुख ,रौतहटका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण बहादुर साही ,प्रहरी निरीक्षक ,प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।
संचार मन्त्रि साहले मधेश प्रदेशमा प्रहरीले निर्वाह गरेको भूमिका अविश्मरनिय रहेकोले प्रहरीको हकहितको लागि मधेश प्रदेश सरकार सदैव तत्पर रहेको बताए । उनले समाजमा सुशासन , शान्ति कायम गर्न अहोरात्र खटेर योगदान दिने सुरक्षाकर्मीहरुलाई आइपरेका जुनसुकै समस्याको समाधान गर्न आफु पछाडी नपर्ने दावी गरे ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments