गौशालामा बाल भित्ते पत्रिका तथा उद्घोषण तालिम

4 वर्ष पहिले प्रकाशित

(2079-05-05 B.S.)

4714 पटक देखिएको

गौशाला ,भदौ ५ गते 

महोत्तरीको गौशालामा बाल भित्ते पत्रिका तथा उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार गौशाला नगरपालिका ५  स्थित रहेको पुरानो नगरपालिकाको भवनमा नगर स्तरीय बाल क्लब संजालका सदस्यहरुलाई बाल भित्ते पत्रिका तथा उद्घोषण तालिम सम्पन्न भएको हो ।

सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए) को आयोजना र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा  बालबालिकाकै सहभागितामा तालिम संचालन गरिएको हो । तालिम ३ दिन सम्म संचालन भएको छ ।

बालबालिकाको संरक्षणको लागि तालिम संचालन गरिएको बाल संजालका अध्यक्ष नेहा झाले बताइन । 

तालिम समापन कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,रेडियो जुनतारा १०३.४ मेगाहर्जका संचालक निरन्जन कुमार साह ,गुनु सुनार ,विद्या बस्नेत ,क्षिरिंग दोर्जे योन्जन, बिमल आले मगर , नगर स्तरीय बाल क्लब संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।

बालबालिकाको विकासको तालिम संचालन गरिएकोमा वडा अध्यक्ष गुप्ताले आयोजक प्रति आभार व्यक्त गरेका छन् । उनले यस्ता किसिमका तालिमहरुले बालबालिकाको मानसिक ,संवेगात्मक तहबाट विकास गर्न मद्धत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले