मधेश प्रदेशका गृह मन्त्रि साहद्वारा एकै दिन २ प्रहरी कार्यालय भवनको समुद्घाटन

4 वर्ष पहिले प्रकाशित

(2079-05-07 B.S.)

4056 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला ,भदौ ७

मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले एकै दिन २ प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् ।

गृह मन्त्रि साहले महोत्तरीको इटहर्वा कट्टी प्रहरी चौकीको नवनिर्मित कार्यालय भवन ,ब्यारेक ,भान्छाघर ,शौचालय तथा स्नानगृह र इलाका प्रहरी कार्यालय लोहारपट्टिको प्रहरी कार्यालय – ब्यारेक मेस ,शौचालय ,स्नान गृहको आज एकै दिन उद्घाटन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय लोहारपट्टिको नवनिर्मित भवनको निर्माण लागत २ करोड ८१ लाख ३६ हजार ३४ रकम रहेको छ । त्यस्तै प्रहरी चौकी इटहर्वा कट्टीको भवनको निर्माण लागत १ करोड ९७ लाख ६९ हजार ९३ रकम रहेको छ ।

उद्घटन समारोहमा मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साह ,निमित प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने ,मधेश प्रदेश जनकपुरधामका गृह तथा संचार मन्त्रालयका राज्य मन्त्रि रुवी कुमारी कर्ण ,मनरासिस्वा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी लगायत विभिन्न प्रहरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गृह मन्त्रि साहले प्रहरी कार्यालयको नवनिर्मित भवनले प्रहरीहरुलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले