'अप्नेही देशमे हम अनागरिक बनल छि' , भन्ने गित बजारमा आउदै
गौशाला ,भदौ ८
नेपालमा रहेका नागरिकलाइ अनागरिक बनाइएको बिरोधमा मैथिली गित बजारमा आउदै छ। साहित्यकार धर्मेन्द्र कुमार यादवको शब्द रचना र आवाजमा आइरहेको गितमा नागरिकता पिडितबारे आवाज उठाइएको छ। गितमा नेपालमा जन्म भएका मानिसहरुलाई नागरिक सरह व्यवहार नभएको जनाइएको छ।
कुनै पनि देशमा जन्म भएपछी मानिसलाई आफ्नो इच्छा अनुसार बैंकमा खाता खोल्ने अधिकार छ तर नागरिकता नभएको कारण खाता खोल्न नसकेको कुरा दर्शाइएको छ। सँगै खेलेकुदेका साथिहरु जागिरमा लागेका छन् तर नागरिक्ता नभएको कारण धेरै जना घरमै बसेर कष्टकर जीवन बिताइरहेको कुरा गितमा प्रस्तुत गरिएको छ।
“केकरा खातिर परहु भैया, अपने ही देशमे हम अनागरिक बनल छी, छी हम यही देशके बेटा तैयो अनागरिक बनल छी” बोलको गितमा आफूलाई भोटमा मत खसाल्न समेत बन्चित गरिको तर भोटमा सहयोग गर्ने राजनितीकर्मीले पनि नागरिकताको लागि आवाज नउठाउनु दुर्भाग्य रहेको गितमा भनिएको छ ।
मानिसलाई आफ्नो बुवा र आमाको नाम चिनाउन नागरिकता चाहिन्छ तर एउटै देशमा बसेर धेरै संख्यामा नागरिकता बिहिन नेपालीहरुको आवाज यश गितमा उठाइएको कुरा साहित्यकार यादवले बताए ।
यादव नागरिकता पिडितहरुको लागी सधै आवाज उठाउदै आइरहेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments