मतदाता नामावली अद्यावधिक सम्बन्धि तालिका सार्वजनिक ,भदौ १२ गते मतदाता नामावली प्रकाशन हुने
निरन्जन कुमार साह
गौशाला ,भदौ ९ गते
महोत्तरीमा मतदाता नामावली अद्यावधिक ( दावी विरोध ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार जिल्ला निर्वाचन कार्यालय महोत्तरीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । यहि आउदो मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न के कस्तो भुमिका जनसमुदायले निर्वाह गर्नुपर्ने भन्ने बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने ,जिल्ला समन्वय समिति प्रमुख सुमन लाल कर्ण ,जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार ,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी लगायत विभिन्न कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि मतदाता नामावली ( दावी विरोध समेत ) कार्यक्रम भदौ १२ गते देखि १९ गते सम्म हुने जनाएको छ ।

यस्तो छ कार्यक्रम तालिका
भदौ १२ गते कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन ,भदौ १५ गते प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने , प्रकाशित मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावली नाम समावेश गरेको भए सोको विरोध उजुरी दिने ,प्रकाशित मतदाता नामावलीमा कुअनी मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने ,भदौ १६ गते प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने , बसाइ सरि अन्यत्र गएका वा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पदाधिकारीबाट प्राप्त गर्ने ,भदौ १७ गते उजुरी परेको मतदातालाइ प्रमाणसहित सफाइको मौका दिने , स्थानीय पदाधिकारीबाट प्राप्त भएको विवरणको आधारमा बसाइ सरि अन्यत्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाचबुझ गरि प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने ,नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबिन गरि प्रमुख नाम दर्ता अधिकारिले हटाउने निर्णय गर्ने ,सूचना /निवेदन प्राप्त नभएतापनि कुनै मतदाता बसाइ सरि गएको ,मृत्यु भएको ,नागरिकता त्याग वा रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने ,भदौ १८ गते सम्बन्धित मतदाताले दिएको सफाइको आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने ,क्र.स. २ बमोजिम परेका निवेदन बमोजिम जाचबुझ गरि प्रमुख नाम दर्ता अधिकारीले त्रुटी सच्याउने ,क्र.स.११ बमोजिम त्रुटी सच्याईएको र क्र स ४,८,९ र १० बमोजिम नाम हटाउन सूचना निर्वाचन कार्यालयमा प्रकाशन गर्ने भदौ १९ गते क्र.स. ४ बमोजिम फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरि जिल्ला अद्यावधिक भएको डाटा सँगै आयोगमा पठाउने ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments