भदौ अन्तिम सातादेखि नयाँ नोट सटही दिने राष्ट्र बैंकको तयारी
महोत्तरी ,भदौ १२ गते
नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने तयारि गरेको छ राष्ट्र बैंकले दशैँको लागि तथा छ। चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही दिने तयारी गरेको हो।
दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको हो। प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने राष्ट्र बैंकले व्यवस्था गर्न लागेको हो।
यही भदौ अन्तिम सातादेखि वितरण हुने राष्ट्र बैंकले जनाएको छ। तर वितरण गर्ने अवधि ‘फिक्स’ गर्न भने बाँकी छ। असोज महिना सुरु नहुँदै सकेसम्म नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले कुनकुन ठाउँबाट कहिले देखि वितरण गर्ने बारेको जानकारी दिन सूचना नै जारी गर्ने बताएको हो। वितरण कार्य उपत्यका बाहिर समेत गरिनेछ। सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट लिन सक्नेछन्।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments