पानीमा डुबेर तिनको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-05-12 B.S.)

3399 पटक देखिएको

महोत्तरी ,भदौ १२ गते

पानीमा डुबेर देशका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको  कंन्चनपुर नगरपालिका-३ गोरपारस्थित सार्वजनिक पोखरीमा डुबेर एकको मृत्यु भएको छ । शनिबार दिउँसो भारत घर भएका रन्जित शर्माकी ३ वर्षीया छोरी श्रृष्टि कुमारी शर्माको मृत्यु भएको हो। पोखरीमा डुबेर अशक्त भएकी उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।

बर्दियाको  बासगढी नगरपालिका-६ सतरिया टोल बस्ने ६५ वर्षीया मानसी थारुको घर नजिकै रहेको सतरिया नालामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। 

त्यस्तै मोरङको रतुवामाई नगरपालिका-५ उल्लु कुट्टुमिल डाँडास्थित जमेको पानीमा डुबेर सुनवर्षी नगरपालिका-४ बस्ने ३५ वर्षीय लालजी रिषिदेवको शनिबार दिउँसो मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले