तेजस्वी यादवलाई भेट्न नेपालदेखि भारतको पटनासम्म पैदलयात्रा

4 वर्ष पहिले प्रकाशित

(2079-05-12 B.S.)

3057 पटक देखिएको

उपेन्द्र पासवान 

बारा, भदौ १२ गते ।

मधेश प्रदेशका चर्चित पत्रकार तथा राजनीतिक एवं मिडिया प्रशिक्षक आनन्द शर्माले भारतको बिहार प्रदेशका उप मुख्यमन्त्री माननीय तेजस्वी यादवलाई भेट्न पटनासम्म पैदलयात्रा गर्ने भएका छन् ।

बारा जिल्लास्थित देवताल गाउँपालिकाको वडा नम्बर ५ हाल कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वरिष्ठ पत्रकार/ एंकर आनन्द शर्माले नेपाल र भारतको राष्ट्रिय झण्डासहित कलैयाको भरत चौकबाट यहि मिति २०७९ भदौ १५ गते बिहान ६ बजेदेखि यात्रा सुरु गर्नेछ्न ।

मधेश प्रदेश र मधेशी समुदाय लगायत सिङ्गो देश नेपाललाई विश्वव्यापी चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने, नेपालको गाडी बिहार प्रदेशको राजधानी पटना सम्म र बिहारको गाडी मधेश प्रदेशको राजधानी जनकपुर सम्म चल्ने वातावरण मिलाउन, नेपाल भारतको रोटीबेटि एवं जनजनको सम्बन्धलाई अझै बलियो बनाउन तथा तेजस्वी यादवको पुरै विश्वमा आफु एक्लो मात्र ठुलो फ्यान रहेको साबित गर्नको निमित्त लगभग १० देखि १२ दिन पैदलयात्रा गरि तेजस्वी यादवसंग भेट्नको लागि पैदल यात्री शर्मा यादवको निजि घरमा नै जाने बताए ।

पत्रकार आनन्द शर्मा बिहारका उप मुख्यमन्त्री माननीय तेजस्वी यादव र युपीका पुर्व मुख्यमन्त्री माननीय अखिलेश यादवको ठुलो फ्यान रहेका छ्न । तेजस्वी यादव संग भेटेर आएपछि समय मिलाएर अखिलेश यादव संग पनि भेट्न् जाने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले