प्रहरी प्रशासन मालपोत र नापी कार्यलयका प्रमुखहरुद्वारा अदालतको अवहेलना

4 वर्ष पहिले प्रकाशित

(2079-05-14 B.S.)

2519 पटक देखिएको

उपेन्द्र पासवान 

भदौ १४ गते, बारा

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाले पत्रकार सम्मेलन गरि भुमी सुधार तथा मालपोत कार्यालय कलैया र नापी कार्यलयको शाखा सिमरौनगढमा स्थापना गरि उदघाटन भदौ १५ गते हुन गइरहेको कार्यलय प्रमुखहरुले अदालतको अवहेलना गरि उदघाटन गर्न गइरहेको एसोसिएसनका अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) ले आरोप लगाउनु भएको हो ।

यी कार्यालयहरु स्थापना गर्न उच्च अदालत जनकपुर स्थायी इजलास बिरगंजमा चलिरहेको बिचाराधिन मुद्दालाई अवहेलना गरि बाराको नापि कार्यालय र मालपोत कार्यालय र प्रशासन प्रमुखहरुको मिलेमतोमा राती १२ बजे सामान ओसार पसार गरि कार्यालय सारेकोमा लेखापढि व्यवसायी एसोसिएसन बारा कलैयाले दुख व्यक्त गरेका छ्न ।

कानुनि राज्यको भएको देशमा सबै जनताको समान अधिकार हुन्छ । सबैले पायक पर्ने ठाउँबाट सेवा लिने अधिकार छ । तर चोर बाटोले होईन । कानुनको प्रक्रियाले शाखा स्थापना वा उदघाटन गर्नुपर्यो। केही सरकारि जग्गाको हिनामिना गर्नको लागि यति हतार हतारमा राती राति चोर जस्तो कुनै सूचना नगरि प्रहरी प्रशासनको मिलेमतोमा शाखा स्थापना भइरहेको एसोसिएसनका अध्यक्ष यादवले जानकारी दिनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले