बसले मोटरसाइकललाई ठक्करदिँदा एकजनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-05-15 B.S.)

4259 पटक देखिएको

वीरगञ्ज, भदौ १६ गते ।
बसले मोटरसाइकललाई  ठक्करदिँदा   एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।वीरगञ्जमा बसको ठक्करबाट रौतहटको  मौलापुर नगरपालिका–५ पतौरा बस्ने ६५ वर्षीय तुलसी साहको मृत्यु भएको हो ।
 दुर्घटनामा परी घाइते भएका सोही स्थान बस्ने ३१ वर्षीय रामसागर साह  रहेका  छन् ।
वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित बाइपास सडकखण्डमा प्रतिमा चोकबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको ना ४० प ९४७९ को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख १८३७ नम्बरको बसले ठक्कर दिएको छ  ।

दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएकोमा तुलसीको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका रामसागरले  उपचारपछि घर फर्किएको छ।बसका चालक ललितपुर महानगरपालिका–१३ नखु बस्ने प्रविनकुमार रजकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले