रा.प्र.पा.बाट पर्सा निर्वाचन क्षेत्र नं २ को (ख) बाट प्रदेश सभा सदस्यमा प्रमानन्द साहको नाम चर्चामा

4 वर्ष पहिले प्रकाशित

(2079-05-17 B.S.)

4262 पटक देखिएको

वीरगंज

पवन प्रसाद साह

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ को (ख) बाट प्रदेश सभा सदस्यमा प्रमानन्द साहको नाम चर्चामा रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साबाट निर्वाचन क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य पदमा प्रमानन्द साहको नाम चर्चामा  रहेको  छ। साह जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन । साह दिन दु:खी लाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवारलाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले पनि समर्पित रहने व्यक्तित्व हुन।

साहको क्षेत्रमा अहिले पुरानोलाइ छोडौ नयाँलाइ रोजौ भन्ने अभियान नै चलेको  छ ।जसमध्ये प्रमानन्द साहको नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले