टिकटकले परिवर्तन गर्दै छ समाजलाई

4 वर्ष पहिले प्रकाशित

(2079-05-18 B.S.)

3936 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

टिकटकले अहिले समाजलाइ परिवर्तन गर्दै छ  टिकटकले समाजलाइ आफ्नो संस्कृती भुलाउदै नयाँ सस्कृती तर्फ लैजाँदै छ । समाजलाई परिवर्तनको मुलधारमा टिकटकले आफ्नो संस्कारलाई भुलाएर अश्लिलता उदण्डता जस्तो प्रबृत्तिलाई निम्त्याएको छ  टिकटकले समाजलाई बुवा छोरा छोरी श्रीमती बीचको सम्बन्धलाई निर्लज बनाउदै छ 

टिकटकबाट छोरी छोरा कता जादैछ्न  आभिभावकहरु यसप्रति चासो लिनुको सट्टा पैसा आएकोले घरपरिवार बसि बसि पैसा आको खुसी व्यक्त गर्दै छ्न नेपालमा अहिले टिकटकले एक आपसमा द्वन्द्व उत्पादन गरेको छ  कतै टिकटक बन्दको नारा गुन्जिरहेको  छ भने कतै बन्द गर्नेप्रती बिरोध पनि भईरहेको छ । 

टिकटकमा महिलाहरु सानो सानो लुगा लगाएर पैसा ठग्ने गर्दै छ्न ।  विदेशमा अनेकौ सपनाहरु बोकेर घरपरिवारलाई छोडेर विदेश पुगेका नेपालीहरु महिनाको लाखौ लुटाउने गर्दछ्न  टिकटकरहरुले आफ्नो अर्ध अङ्ग देखाउने र लोभ्याए पछि गिफ्ट माग्ने गर्दछ्न । घरमा पैसा माग्दा कम्पनीले पैसा नदिएको बहाना बनाउदै घरपरिवारलाई ठगेर बिचल्लीमा पारिरहेका छन्  टिकटकरको लाइभमा न आउदा 'मेरो मुटु फेफरा धडकन' भन्दै लाइभमा आउन आग्रह गर्ने पनि गर्दछन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले