लागु औसतसहित एकजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-05-18 B.S.)

2848 पटक देखिएको

जनकपुरधाम, भदौ १८ गते ।

लागु औसतसहित सिरहाबाट एक युवक पक्राउ  परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ३ रजखोर टोल बस्ने २२ वर्षीय राजपति यादव रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
यादवलाई नरहा गाउँपालिका ३ नयाँ चौहर्वा चौक स्थित लागूऔषध नियन्त्रण व्युरो र ईलाका प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा स ५ प ५०७७ नम्बरको मोटरसाईकलबाट कोडिवेल नामक लागूऔषध ८८ बोतल बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले