सर्लाहीमा १२  जना जुवाडे पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-05-20 B.S.)

3490 पटक देखिएको

भदौ २० गते ।
सर्लाहीमा १२  जना जुवाडे पक्राउ परेका छन्।  दुई बजे रातिमा जुवा खेल्ने १२ जना जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा  महोत्तरीको वर्दिबास नगरपालिका ८ का २९ वर्षीय हिराबहादुर श्रेष्ठ, औरही नगरपालिका २ का ३८ वर्षीय हरिनारायण महतो, सर्लाहीको हरिवन २ का ४९ वर्षीय टीकाप्रसाद घिमिरे, लालबन्दी नगरपालिका १ का ३४ वर्षीय चान्द खाँ, हरिवन २ का ३० वर्षीय भिम लामा, कोडैना गाउँपालिका २ का ५४ वर्षीय चुनीलाल चौधरी पक्राउ परेका छन्।
यस्तै हरिवन नगरपालिका १ का ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, वडा २ का ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङ, पर्सा प्रसौनीभाठा नगरपालिका २ का ५४ वर्षीय पानालालप्रसाद साह र धनुषाको मिथिला बिहारी नगरपालिका ७ का ५९ वर्षीय ईश्वरी साह रहेका छन्।हरिवन नगरपालिका २ स्थित छाप्रोमा कौडा खेलीरहेको सूचनापछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ परेको प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।प्रहरीले आइतवार राति २ बजे छापा हान्दा जुवा खेलीरहेको अवस्थामा १२ जनालाई पौने तीन लाख रकमसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएका छन् ।

यस्तै प्रहरीले जुवाको खालबाट २ लाख ७१ हजार ६०० नेपाली रुपैयाँ, २५० भारतीय रुपैयाँ, कौडा ४ पिस, तास ४ पिस, पाउडर २ बट्टा, ओछ्याउने कारपेट २ थान, काठको तक्था ४ थान, हुक्का १ थान, सानो ईन्भटर १ थान र ८ वटा मोबाइल बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले