मालपोत कार्यालयको कामकाज कलैयाबाट गर्न देवताल बासीको माग

4 वर्ष पहिले प्रकाशित

(2079-05-20 B.S.)

2895 पटक देखिएको

उपेन्द्र पासवान

भाद्र २० गते

बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको मालपोत तथा नापी कार्यालयबाट सेवा पाउँदै आएको देवताल गाउँपालिकाका जनताहरुले अब उप्रान्त भने सिम्रौनगढबाट सेवा पाउने विषयले पालिका भरीका जनप्रतिनधि तथा आमनागरिकहरु निकै आक्रोशित भएका छन्।

मालपोत र नापी कार्यालय बाराले केही दिन अगाडि सिम्रौनगढ शाखाबाट देवतालको कामकाज हुने जानकारी दिए लगत्तै देवताल गाउँपालिकाका जनता जागरुक भएका छन् ।

पायक पर्ने ठाउँमा सुविधा नदिई अपायक पर्ने ठाउँमा सुविधा दिएर दु:ख दिने काम भएकोले देवताल गाउँपालिकाका स्थानीयबासी स्वस्फुर्तले जागरुक भएका छन् । मालपोतको कामकाज कलैयाबाट गर्न र गराउनको लागि देवताल गा. पा. को सेवा ग्राही राजनितीक दलका नेताहरु तथा जनताहरुले भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैयाको प्रमुख गोपाल प्रसाद बराल र प्रमुख जिल्ला अधिकारि कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएको छ ।

त्यसैगरि ज्ञापनपत्र बुझाउनको लागि देवताल वडा न. ४ का पुर्व वडा अध्यक्ष मिस्री लाल सहनी, वडा न. ५ का वडा अध्यक्ष सुरेश साह, वडा न. १ वडा अध्यक्ष अरुन कुमार सिङ. नेता रामचन्द्र चौधरी. अबास अन्सारी. राजकिशोर पण्डित , पोषण गिरि, शुदर्शन पण्डित , मदन कुमार सिंह, लगाएतको विशेष उपस्थिति रहेको थिए । देवताल गाउँपालिकाको काम काज कलैयाबाट नभए  देवताल बासी आन्दोलनमा जाने चेतावनी समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले