नेपाल राष्ट्रबाद संघद्वारा राष्ट्रियता झल्काउन एक घर एक राष्ट्रिय झण्डा अभियान पोखरियाबाट सुरु

4 वर्ष पहिले प्रकाशित

(2079-05-20 B.S.)

3744 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज, पर्सा

नेपाल राष्ट्रबाद संघद्वारा राष्ट्रियता झल्काउन एक घर एक राष्ट्रिय झण्डा अभियान पोखरिया बाट सुरु भएको छ।

नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्साले राष्ट्रको राष्ट्रियता र विश्वले दिएको उपाधि हिन्दुराष्ट्र अधिराज्यमाथि प्रहार भएकोले आजको मितिबाट राष्ट्रियता झल्काउनका लागि प्रत्येक घरमाथि १ एउटा राष्ट्रिय झण्डा हुनैपर्छ अभियान थालेको छ।

"हाम्रो मुलुक सनातन हिन्दु अधिराज्य हुनैपर्छ " भन्ने नाराका साथ राजा राजसंस्था हिन्दु अधिराज्य कायम गरेर छाड्ने अभियानले देशमा शान्ति शुरक्षा विकास हुनुपर्छ भन्दै पोखरिया बजारको परिक्रमा गरी नेपाल राष्ट्रबाद संघ केन्द्रीयका केन्द्रिय अध्यक्ष जनकलाल शाहले राष्ट्रिय झण्डा स्थापना गरेका छन।

नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष संगिता देवी शाह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार, हरेराम प्रसाद रौनियार, राजिन्द्र पाल, राधाकृष्ण प्रसाद चौहान,खेदु ठाकुर लोहार,खुबलाल साह कानु,इदा मिया, वकिल देवान,बुला महतो चौहान, पृथ्वी झा, बिष्णु कुमार दास, बजरंगी साह, अच्छेलाल साह, संतोष कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले