गृहमन्त्री साहले गरे ४ जनता आवास घरको शिलान्यास
निरन्जन कुमार साह
गौशाला , भदौ २२ गते
महोत्तरीको गौशाला नगरपालिकामा ४ घर परिवारलाई प्रदान गरिएको २ कोठे भवनको मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छ्न ।
मधेश प्रदेश सरकारको शहरि विकास तथा भवन कार्यालय धनुषा महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तर्गत ति आवासको निर्माण गर्न लागिएको हो । प्रति आवास ५ लाख ३७ हजार बजेट रहेको छ ।

जसमा २ कोठे भवन, शौचालय , किचेन, कल निर्माणको योजना रहेको गृह मन्त्री साहले जानकारी दिए । गौशाला वडा न. ५ मा सन्त माया श्रेष्ठ , वडा न. ६ मा शान्ति देवि मिश्रा , वडा न. १० मा जिवछि देवि महतो र मन्जु देविलाइ ति आवास प्रदान गरिएको हो । विपन्न र घरवारविहीन रहेको परिवारलाई यो सुविधा दिदा उक्त घरपरिवारले धेरै खुशी व्यक्त गरेका छ्न ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments