भारतले लगायो चामल निर्यातमा कर , चामलको भाउ बढ्ने

4 वर्ष पहिले प्रकाशित

(2079-05-24 B.S.)

3158 पटक देखिएको

महोत्तरी ,भदौ २४

चामल निर्यातमा भारत सरकारले २० प्रतिशत कर लगाएको छ ।

भारतले बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा २० प्रतिशत कर लगाएको हो ।

वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि धान र चामल निर्यातमा बिहीबार कर लगाउने निर्णय गरेको हो । बढेको कर शुक्रबारदेखि नै लागू भएको छ ।

भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने जनाउँदै खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको हो ।

पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको खाद्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एबीपीले जनाएको छ ।

भारतले चामल निर्यातमा कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्ने भएको छ । नेपालमा भारतबाट वार्षिक करिब ५० अर्बको धान र चामल आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ४७ अर्ब ३५ करोड रुपैयााको धान र चामल आयात भएको छ । यो भारतबाट आयात भएको परिमाण हो । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले