पुजा समुहलाई माननीय साहद्वारा २५ ओटा कुर्सी हस्तान्तरण
गणेश कुशवाहा
गौशाला ,भदौ २४ गते
गौशाला नगरपालिका वडा नं ४ स्थित रजखोरमा प्रतिनिधि सभा सदस्य माननीय दिल कुमारी साह द्वारा २५ ओटा कुर्सी पुजा महिला समुहलाई प्रदान गरिएको छ ।
उक्त समुहको अध्यक्ष मिना देवी साह ,उप-अध्यक्ष सुनौना देवी साह र सचिव विल्टुनिया साह लगायतका समुहको सम्पुर्ण सदस्यको उपस्थितिमा माननीय साहद्वारा कुर्सी हस्तान्तरण गरिएको हो।
पुजा महिला समुह करिब ३५ जना महिला सदस्यहरु मिलाएर समुह बनाएको छ । यो समुह करिब २२ वर्ष देखि संचालनमा रहेको समुहको अध्यक्षले बताइन ।
पुजा समुहका सदस्यहरु द्वारा करीब १५ लाख रकम जम्मा भईसकेको समुहका अध्यक्ष साहले बताइन । जम्मा भएको रकम समुहका सदस्यलाई कर्जा दिने गरेको समुहका सचिब बिलटुनिया साह बताईन ।
उक्त कार्यक्रममा मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालय मन्त्री भरत प्रसाद साहका सोक्य सचिव , वडा ४ का बुद्धजिवि समाजका भरभलादमिहरुको उपस्थिति थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments