गौशालामा सेवा समाजिक उद्यमी महिला सहकारी को १२ औ साधारण सभा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-05-24 B.S.)

3710 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , भदौ २४ गते 

महोत्तरीको गौशाला सेवा समाजिक  उद्यमी  महिला सहकारी को १२ औ साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार गौशाला नगरपालिका वडा न.४ स्थित रहेको कबर्ड हलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा तथा विज्ञान प्रबिधि मन्त्री गिरिराज मणि पोखरेल, गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतो पुर्व नगरप्रमुख शिवनाथ महतो, वडा न. ५ का वडा अध्यक्ष ओमप्रकास गुप्ता, वडा न . ४ को वडा अध्यक्ष रामु माहासेठ लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै पुर्व मेयर शिवनाथ महतोले यो संस्थालाई मधेश प्रदेशको नमुना संस्था बनाउन सक्दो पहल गर्ने बताए । साथै उनले महिलाको विकासको लागि उनीहरुमा सिप र शिक्षाको विकास हुनु जरुरि रहेको बताए ।

त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले यस संस्थालाई आवश्यक परेको खण्डमा हदै सम्मको सहयोग गर्ने बताए । उनले भने , ‘महिलाहरु  उद्यमी हुनु राम्रो कुरा हो नगरभरिका महिलाहरुलाई यसका निम्ति अनेकौ तालिम संचालन गर्नुपर्छ यी कामहरुको म छिटै थालनी गर्ने छु ।‘

प्रमुख अतिथि पुर्व मन्त्रि पोखरेलले दिदीबहिनीहरुद्वारा संचालित यो संस्थामा ५७० सेयर र २ करोड पुजीको लगानी भएकोले उनीहरुको सर्वश्रेष्ठ कार्य रहेको जिकिर गरे ।साथै उनले महिलाहरुले कृषि पेशालाई पनि प्राथमिकताका साथ लिएर अगाडी बढ्नुपर्ने बताए ।

‘उद्यम गरौ उद्यमी बनौ’ नाराको साथ २०६८ सालमा गौशाला वडा न. ४ मा स्थापना भएको थियो । यो संस्थाले बेरोजगार महिलाहरुलाई रोजगारको अवसर प्रदान गरेको संस्था अध्यक्षले बताइन । पछाडी परेको महिलाहरुलाइ आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्नु यस संस्थाको मुल उदेश्य रहेको उनले जानकारी दिईन् । संस्थाको स्थापना भएको आज १२ बर्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले