सप्तरीमा एक वृद्ध पक्राउ
भदौ, २६
सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् ।गाईको बाछीलाई काटेर मारेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुसार पक्राउ पर्नेमा ६५ वर्षीय सकुर मिँया रहेको जनाएका छन् ।
शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा महादेवा गाउँपालिका ४ बलियाको मुस्लिम टोलमा स्थानीय ६५ वर्षीय सकुर मियाको ३५ वर्षीय छोरा मो. ईलियासले करिब ८ महिनाको गाईको बाछीको काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलियासले आफ्नै घरको आंगनमा रातो खैरो रङको गाईको बाछीलाई काटी मारेको सूचना प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको प्रहरी टोलीले मियाँको घरबाट करिब ५।६ के.जी. मासु र चार वटा खुट्टा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments