करेन्ट लागेर एक जनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-05-26 B.S.)

3579 पटक देखिएको

२६ भदौं .

करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।आइतबार  बिहान करिब ७ बजेको समयमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ घर भई हाल बीरगन्ज महानगरपालिकाको वडा नं. १३ राधेमाई वस्ने फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सखुवा प्रसौनी गाउँपालिकाका वडा नं. ६ लखनपुर बस्ने २७ बर्षिय ईसराईल मियाँको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
करेन्ट लागेर  गम्भिर  घाईते मियाँ भएको जानकारी प्राप्त हुनसाथ तत्कालै इलाका प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उपचारको लागि तराई हस्पिटल बीरगन्ग पठाएको थियो ।
गम्भीर अवस्थामा हस्पिटल पुर्याइएका  मियाँलाई चिकित्सले केहि वेरमै मृत घोषणा गरेको थियो । घटनाको बिषयमा प्रहरीले शवको जाँच बुझ गरी मुचुल्का उठाई अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले