श्री मा.वि रामनगरमा गृह मन्त्री साहद्वारा छात्राहरुलाई ब्याग वितरण
निरन्जन कुमार साह
गौशाला,भदौ २६ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. १ अन्तर्गत रहेको श्री मा.वि रामनगरमा मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले ब्याग विवरण गरेका छन् ।
मधेश प्रदेशको गृह तथा संचार मन्त्रालय द्वारा संचालित सुरक्षित बेटि अभियान अन्तर्गत मन्त्रि साहले छात्राहरुलाई ब्याग वितरण गरेका हुन् ।
श्री मा.वि रामनगरमा कक्षा ९ मा अध्यनरत छात्राहरुलाई ब्याग वितरण गरिएको हो ।
मन्त्री साहले शिक्षित र आदर्श समाजको निर्माण गर्नको छोरी शिक्षित हुनु अत्यावश्यक रहेको बताए । उनले भने , “बेटिलाई सुरक्षित राख्नुपर्छ । जब सम्म हामी बेटिलाइ राम्रो शिक्षा प्रदान गर्न सक्दैनौ , तब सम्म बेटि सुरक्षित हुदैन । त्यसैले यो योजना लयाईएको हो । बेटि हरुलाइ पढन सुबिधा होस र पढाइ प्रती चासो बढौस भनेर हौशलाको रुपमा यो ब्याग वितरण गरेका हौ ।"
उनले गर्भमा रहेको छोरीलाई गर्भपतन गर्ने र गर्भ छोरालाई चाहिँ सुरक्षित राख्ने सोचलाइ बदल्नुपर्ने बताए ।
त्यस्तै भानुभक्त मा. वि. प्रधानाध्यापक श्याम सापकोटाले यस विद्यालयमा हालसम्म कुनै पनि नेताले चासो नलिएको तर आज मन्त्रि साहले व्याग वितरण गरेकोले आभार प्रकट गरेका छन् । संचार मन्त्रिको साथ र सहयोगले यस विद्यालयको विकास र शिक्षा गुणस्तर हुने समेत उनले विश्वास व्यक्त गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments